काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय ३६ जनाको मृत्यु भएको छ । ६ सय ३५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ३ हजार ६ सय २३ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै […]