शानदार कम्ब्याक गर्दै डीआर कंगोमाथि इङ्ग्ल्यान्ड विजयी, प्रि- क्वार्टरफाइनलमा मेक्सिकोसँग भिड्‌ने

बुधबार राति अमेरिकाको अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा डीआर कंगोलाई २-१ गोलले पराजित गरेर इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।