पहिलो हाफमा स्पेन १-० गोलले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ट अफ ३२ को खेलको पहिलो हाफमा स्पेनले अस्ट्रियाविरुद्ध अग्रता कायम गरेको छ ।