मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।  शुक्रबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको छ ।  बैठकमा एक सयजना सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कुल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले […]