काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमाको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा […]