भक्तपुर- नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारी सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’ आजसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताले भ्रमण गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्थाले चैत २६ गतेदेखि सञ्चालन गरेको महोत्सवमा आज नौ दिनसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भइसकेको संस्थाका अध्यक्ष सन्दीप […]