एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए जङ्गे ! शाहज्यादा र शाहज्यादीहरूको विवाह गरिदिनुपर्याे । वर बधुहरूको खोजी गर ।’ जंगबहादुरले मौकाको फाइदा उठाउँदै जवाफ फर्काए– ‘सरकार ! वर बधुहरू किन खोजिरहनुपर्याे र ! युवराजहरूको विवाह मेरा छोरीहरूसँग, शाहज्यादीहरूको विवाह मेरा छोराहरूसँग गरिदिइबक्से भइहाल्छ नि !’ जङ्गबहादुरको जवाफले राजाको पारो चढ्यो । उनले […]