एलजीको ‘डिजाइन योर ड्रिम होम’ अभियान सार्वजनिक

नयाँ वर्षको अवसर पारेर एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘डिजाइन योर ड्रिम होम’ नामक विशेष अभियान सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरेलु उपकरणमा ४१ प्रतिशतसम्म छुट, उपहार तथा आकर्षक क्यासब्याक अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत एलजीका नवीनतम प्रविधियुक्त उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ग्राहकलाई आरामदायी जीवनशैलीतर्फ उन्मुख गराउँदै […]