काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि पुँजीबजारका कारोबारी तर्सिएको देखिएको छ । बालेनको नेतृत्वमा सरकार बनेपछि नेप्से दुई दिनदेखि निरन्तर ओरालो लागेको देखिएको हो । बालेन नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाट नै सरकारले शासकीय सुधारको क्षेत्रमा आगामी दिनमा गर्ने १ सय कार्यसूची अघि सारेको छ । जसमा सम्पत्तिको डिजिटल तथ्यांक सुरुवात […]