एआईमार्फत् फैलिँदैछ भूराजनीतिक टक्कर

एक्काइसौं शताब्दीको वैश्विक राजनीतिलाई अब परम्परागत भौगोलिक सिमाना, सामरिक जलमार्ग वा प्राकृतिक स्रोतहरूको भण्डारले मात्र परिभाषित गर्न सकिंदैन। विश्व आज एउटा युगान्तकारी मोडमा प्रवेश गरेको छ, जहाँ कृत्रिम बुद्धिमत्ता (आर्टिफिशियल इन्टेलिजेन्स) ले राष्ट्रिय शक्ति, सुरक्षा …