एजेन्सी । मध्यपूर्वमा जारी युद्धको प्रभावले अपगानिस्तानमा घर फिर्तीको ठूलो लहर चलेको छ। युद्धका कारण अफगानिस्तानका करिब २ लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको हाे। १० हजार इरानबाट र एक लाख ३० हजार पाकिस्तानबाट फर्किएका छन् । गत फेब्रुअरी २८ तारिखदेखि […]