२८ फागुन, काठमाडौं । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका महानगर र नगरका मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष र …