झापा-५ मा पनि सुरु भयो मतगणना

२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सर्वाधिक चासो रहेको यो क्षेत्रमा सर्वदलीय बैठकमा सहमति भएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको हो । भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका …