एजेन्सी । पाकिस्तानी सेनाले गत फेब्रुअरी २१ देखि मार्च २ तारिखकोबीचमा अफगानिस्तानमा गरेकाे हवाई आक्रमणमा परी १ सय १० जना अफगान नागरिकको ज्यान गएकाे छ । हवाई आक्रमणमा परी अन्य १ सय २३ जना घाइते भएका हुन् । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फितरतले यसकाे बारेमा जानकारी दिनुभयाे। मानवीय क्षतिको अतिरिक्त, यस द्वन्द्वले ठूलो भौतिक क्षति […]