न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ । शुक्रबार राति कोलम्बोस्थित आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । तीन खेलबाट सतप्रतिशत जित निकाल्दै इंग्ल्यान्डले ६ अंक जोडेको छ । न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य पछ्याउने […]