काठमाडौं मेडिकल कलेज युनिट–२ दुवाकोटको उद्घाटन (तस्वीरसहित)

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अन्तर्गत युनिट–२ दुवाकोटको औपचारिक समुद्घाटन गरिएको छ। दुवाकोटस्थित शिक्षण अस्पताल प्रांगणमा भएकाे उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका सँग अस्पतालले उपलब्ध गराउने सेवा–सुविधा सम्बन्धी सम्झौता समेत गरिएकाे छ । अस्पतालका अपरेसनल डाइरेक्टर नेत्रबन्धु बनियाँले उक्त कार्यक्रममार्फत स्थानीय स्तरमा स्वास्थ्य सेवा विस्तार र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको बताएका छन्। […]