प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुककै सबैभन्दा ठूलो दल बनेसँगै गायक प्रकाश सपुतको संसद् प्रवेशको सम्भावना पनि चर्चामा आएको थियो। सामाजिक विषयवस्तुका गीतमार्फत चर्चित बनेका चुनावअघि मात्रै रास्वपा प्रवेश गरेर समानुपातिकको बन्दसूचीमा आफ्नो नाम राख्न सफल थिए । उनको नाम समानुपातिकतर्फ दलित क्लस्टरको दोस्रो नम्बरमा समावेश थियो। तर अन्ततः संविधानले […]