नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू)

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ २३ र २४ गरेको जेन-जी आन्दोलनकारीले जलाएर सखाप बनाएका छन् । भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेले विधान सम्मेलन गरेलगत्तै उक्त सम्मेलन केन्द्र जेन-जीका नाममा जलाएर सखाप बनाइएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाखमा उत्घाटन गरेको सम्मेलन केन्द्र अहिले खण्डहर बनेको […]