हर्क साम्पाङ र बहुमत वडाध्यक्षबीच सहमति, उपमेयर बेघा असहमत

सुनसरी – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघा बेग्लाबेग्लै पृष्ठभूमिका जनप्रतिनिधि हुन् । मेयर हर्कराजले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका हुन् भने उपमेयर अइन्द्रविक्रम नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हुन् । बाँकी बहुमत वडाध्यक्षहरू स्थानीय चुनावमा विभिन्न दलबाट उम्मेदवार थिए । जनप्रतिनिधिको हैसियतमा रहे पनि फरक आस्था राख्ने धरानका सबै मतदाताका […]