काठमाडौँ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आज बसेको एघारौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई आव २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी सभासमक्ष प्रस्ताव गर्न समय दिए । मुख्यमन्त्री कँडेलद्वारा सभासमक्ष प्रस्तावित नीति तथा […]