काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट तयारीका अन्तिम चरणमा गोपनियता कायम गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ। प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार गत वैशाखमा विभिन्न सरोकारवालासँग परामर्श र सुझाव संकलन पूरा भइसकेको छ। “अहिले बजेट तयारी तीव्र गतिमा भइरहेको […]