तीन वर्षदेखि जारी टिकटको लडाइँले अन्त्य गर्‍यो नेकपामा हरिबोलको यात्रा

प्रतिनिधिसभाको अघिल्लो चुनावबाट सुरु भएको विवाद यो चुनावमा उत्कर्षमा पुगेसँगै गजुरेल नेकपाबाट औपचारिक रूपमा निकालेका हुन् ।