न्यूयोर्कमा हरेक १० बर्षमा ठूला हिमआँधी, यस्तो छ १९७७ देखिको इतिहास

न्यूयोर्क सिटीमा यस साता शक्तिशाली जाडो प्रणाली सक्रिय हुँदै जाँदा भारी हिमपात हुने पूर्वानुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार हालको मौसम प्रणालीले विगतका ठूला हिमआँधीहरूको झल्को दिने खालको अवस्था सिर्जना गरेको छ। ऐतिहासिक सन्दर्भमा हेर्दा न्यूयोर्कमा सन् २०१६ को जनवरीमा आएको ‘ब्लिजार्ड जोनास’ लाई अहिलेसम्मकै सबैभन्दा भीषण मानिन्छ। सन् २०१६ को जनवरी २२ देखि २४ सम्म […]