नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा सोमबार काठमाडौँस्थित आनन्दभूमि इभेन्ट्समा सम्पन्न भएको हो। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए । विशेष साधारणसभाले कम्पनीको जारी तथा चुक्ता पूँजी ५० करोड रुपैयाँबाट वृद्धि गरी ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यससँगै […]