संसद् पुनर्स्थापना उपयुक्त छ, छिटो फैसला होस् : सभामुख घिमिरे
२९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प उपयुक्त रहेको बताएका छन् । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले भनेका छन्, ‘यो विषम …