वनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा मंगलबार वनेपा पाटी भेन्यूमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाबसहित अन्य वित्तीय विवरण र वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साधारणसभामा शेयरधनीहरूले उठाएका जिज्ञासा, सल्लाह तथा सुझावहरूबारे कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद […]