हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन

RajdhaniDaily.com | काठमाडौँ । हिमाली भेगका अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित सिर्जनात्मक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीमा विशेष सम्मेलन आयोजना गरिएको छ । -