सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत (ल्याप्स) भएका बीमालेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने विशेष पुनर्जागरण अभियान सुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न नसकेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले यो अभियान सार्वजनिक गरेको हो। कम्पनीका अनुसार पुनर्जागरण अभियान पुस ६ गतेदेखि पुस २८ गतेसम्म लागू हुनेछ। अभियान अवधिभर व्यतीत बीमालेख […]