काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा भनाइ चर्चित छ- ‘देशलाई संकट पर्यो कि म नै अभिभावक भएर उभिनुपर्छ ।’ ०७९ को निर्वाचनपछि बनेको नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनलाई व्यङ्ग्य कस्दा उनले यस्तो भनेका थिए । यस्तै ०८२ फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको प्रतिनिधिसभा बैठकमा पनि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई […]