प्रहरीले गरेको दुर्व्यवहार र यातनाविरुद्ध कानुनी लडाइँ लड्छु : माजिद अन्सारी

जेनजी अभियन्ता माजिद अन्सारीले जेठ २७ गते कीर्तिपुर होल्डिङ सेन्टर पुगेका बेला एक गैरनिर्वाचित व्यक्तिको आदेशमा प्रहरीले चारैतिरबाट घेरा हालेर अमर्यादित व्यवहार गरेको बताएका छन्।