विदेश पढ्न पठाउने कन्सल्टेन्सीलाई २५ लाख धरौटी अनिवार्य, विद्यार्थी अलपत्र परे क्षतिपूर्ति तिर्नुपर्ने

विदेश अध्ययनका लागि शैक्षिक परामर्श सेवा दिने संस्थामाथि सरकारले कडा नियमन लागू गर्ने भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषाशिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार देशभर सञ्चालनमा रहेका करिब ७६० शैक्षिक परामर्श संस्थाले २५ लाख रुपैयाँका दरले धरौटी राख्नुपर्नेछ। यसबाट करिब १ अर्ब ९० करोड […]