काठमाडौं– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणार्थ कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीमा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका लागि केन्द्रबाट विशेष प्रतिनिधि खटाइएको हो । पार्टीको १५औँ महाधिवेशनका लागि वैशाख १ गतेदेखि सुरु भएको कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण तथा पुरानाको डिजिटल अद्यावधिक अभियान जारी छ । ‘पार्टीमा सदस्यमा […]