के जलवायु परिवर्तनको असरले मानिसको उचाइ घट्दैछ ?

विगत १५० वर्षमा, मानवजातिको उचाइ उल्लेखनीय रूपमा बढेको छ । तर यो वृद्धि सुस्त हुन सक्ने संकेतहरू छन् । यसको एउटा सम्भावित कारण जलवायु परिवर्तन हो । विश्वव्यापी तापक्रम वृद्धिले मौसममा द्रुत परिवर्तनहरू निम्त्याउँदैछ, जसले गर्दा …