काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका बेला सरकारका प्रवक्ताले भने कुनै निर्णय नभएको बताएका छन् । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार मन्त्रिपरिषद्की निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जवाफ दिएका हुन्। ‘सुकुम्बासी हटाउने सम्बन्धमा मन्त्रिपरिषद्ले कुनै निर्णय भएको छैन’, उनले भने, ‘अहिले सरकारले यसबारे ठोस निर्णय गरेको जानकारीमा छैन।’ बालेनले […]