काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको सरुवा तथा काज फिर्ता गरी जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी […]