वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो। जबकि गत आवको ९ महिनामा ६ खर्ब १३ अर्ब […]