असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग पूर्वीनेपाल जोड्ने लाइफलाइन बीपी राजमार्ग केही वर्षयता ठप्प हुने गरेको छ । दुई दशक लगाएर विस्तार गरिएको राजमार्ग पूर्वीनेपाल जोड्ने सबैभन्दा छोटो र सजिलो मार्ग पनि हो । जसको निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को अनुदानमा आर्थिक वर्ष ०५३/५४ देखि थालेर ०७१ चैत्रमा सकिएको थियो […]