सुद्दोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

सशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले भारतबाट सामान ल्याउँदा सुरक्षा जाँच गरेको भन्दै उपाध्यक्ष चौधरीले हवल्दारमाथि हातपात गरेको बताए।