इतिहासमै पहिलो पटक दलित र बहिष्कृत समुदायसँग माफी माग्दै राज्य

राज्यले अहिलेसम्म यस्तो विभेद गर्न हुँदैन भन्दै आए पनि विभेद गरिएको स्वीकारोक्ति नभएकाले उन्मूलन हुन नसकेको उनको भनाइ छ।