यस्तो छ आज विदेशी मुद्राको भाउ

२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३.२५ र बिक्री दर १५३.८५ कायम गरिएको छ । त्यस्तै, युरो …