नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कर्णाली डेभलपमेन्ट बैंकमा देखिएको समस्या आगामी ६ महिनाभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। लामो समयदेखि बचत रकम फिर्ता नपाएर आन्दोलनरत निक्षेपकर्तासँगको भेटमा उनले बैंकलाई जोगाउँदै निक्षेपकर्ताको रकम सुरक्षित गर्ने योजना अघि बढाइए। बाँके, बर्दिया र दाङबाट न्यायको माग गर्दै काठमाडौँ आएका पीडित निक्षेपकर्ताले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका […]