मेयर सुबेदीमाथि घरमै हातपात, आरोपित प्रहरी नियन्त्रणमा

काठमाडौं । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीमाथि घरमै कुटपिट भएको छ। स्थानीय भिष्म सिटौलाले मादक पदार्थ सेवनको अवस्थामा मेयर सुबेदीको घरमा पुगेर विवाद गर्दै हातपात गरेको जनाइएको छ। मेयर सुबेदीका अनुसार सिटौला मादक पदार्थ सेवन गरेर घरमा आएर विभिन्न आरोप लगाउँदै विवाद गर्न थालेका थिए। सम्झाउने प्रयास गर्दा उनले आफूमाथि हातपात गरेको सुबेदीले बताएका […]