१७ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा …