कुलमान प्रकरणसहित यी तीन विषयमा विपक्षीले तताए संसद् बैठक

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा मुख्यतः तीनवटा विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले सरकारलाई घेरेका छन् । संसद् बैठकको आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्दै विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन भइरहेको कोसिस सहित तीन विषयलाई चर्कोसँग उठाए । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य […]