नेपाल मेडिसिटी अस्पतालले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई निःशुल्क आकस्मिक उपचारसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्रभावित परिवारलाई स्वास्थ्य उपचार सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आफ्नो क्षमताअनुसार निःशुल्क आकस्मिक उपचार तथा अन्य आवश्यक स्वास्थ्य सेवाको सहजीकरण गर्ने जनाएको छ। विपद्को कठिन अवस्थामा आवश्यक स्वास्थ्य सेवाका लागि अस्पतालका […]