निजी क्षेत्रलाई प्रसारण लाइन प्रयोग खुला

आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरेको अध्यक्ष धितालले बताए।