फ्लाइ दुबईको पोखरा-दुबई उडानमा यात्रुको उत्साहजनक सहभागिता

गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई-पोखरा-दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो।