नेपाली क्रिकेटका ९ खेलाडी ‘टिम एक्सट्रीम’मा आबद्ध

काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका ९ जना खेलाडीलाई ‘टिम एक्सट्रीम’को सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो। सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, […]