अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ। विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी सङ्गठन र सबै श्रमिक सङ्घहरूले संयुक्तरूपमा यो मुद्दा दायर गरेका हुन्। उनीहरूका अनुसार ट्रम्प प्रशासनले क्यालिफोर्निया विश्वविद्यालयको शैक्षिक र अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्न नागरिक अधिकार हनन हुने कानुन प्रयोग गरी अभियान सञ्चालन गरेको छ। केही साताअघि ट्रम्प प्रशासनले क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसमा […]