बजेट पारित गराउने सत्ता पक्षीय दलको निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्ता पक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट संघीय संसद् प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले […]